नियम ३९
निबृत्तभरण आय
ऐनको अनुसूची–१ को दफा १ को उपदफा (९क) बमोजिम कट्टी गरिने रकम निबृत्तभरण आय भन्दा बढी हुने छैन ।